११ मंसिर, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनको दोस्रो दिन बन्दसत्र शुरु भएको छ । बन्दसत्रमा केन्द्रीय नेतृत्व, महाधिवेशन प्रतिनिधि र पर्यवेक्षक मात्र सहभागी हुनेछन् ।
सौराहामा शुरु भएको बन्दसत्रमा विदेशी पाहुनाले सम्बोधन गरेपछि अहिले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4