२६ मंसिर, काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न सोमबार विहानदेखि मतदानको कार्यक्रम छ ।
आइतबारसम्म उम्मेदवारको नाममाथि दावी विरोध, उम्मेदवारी फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशनलगायतका कार्यक्रम भएका छन् ।
सोमबार हुने मतदानका लागि राष्ट्रिय सभागृहमा धमाधम तयारी गरिएको छ । महाधिवेशन प्रतिनिधिले मत संकेत गर्नका लागि गोप्य कक्ष बनाइएको छ । सोमबार राष्ट्रिय सभागृहको प्रांगणमा धमाधम गोप्य कक्ष बनाइँदैछ ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4