मोडल विना राउत म्युजिक भिडियोमा व्यस्त छिन् । उनले, अभिनय गरेका भिडियोेहरु दैैनिकजसो सार्वजनिक भैरहेका हुन्छन् । विनाले नै अभिनय गरेको ‘आधा अधुरो’ बोेलको गीतकोे भिडियोेलाई ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ ।
यो गीतमा साजन तामाङको स्वर, डीपी खनालको शब्द तथा सुरज कलाखेतीको संगीत छ ।
भिडियोमा विना र गायक साजनले नै अभिनय गरेका छन् । सुबोेल थापाकोे कोेरियोेग्राफी तथा निर्देशनमा तयार भएकोे भिडियोमा नविन निरौैलाको सम्पादन, राजीव क्षेत्रीकोे छायांकन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4