
९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदको मतगणनामा धनराज गुरुङले अग्रता कायम राखेका छन् ।
६०० मतको गणना हुँदा उनले २५८ मत पाएका छन् । त्यस्ते पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले समान २४६ मत पाएका छन् । त्यस्तै चन्द्र भण्डारीले २१५ मत पाएका छन् ।
कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुनेछन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4