२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङले अग्रता कायम राखेका छन् ।
पछिल्लो मत परिणाम अनुसार ९०० मत गन्दा पूर्णबहादुर खड्काले ३९५ र धनराज गुरुङले ३९२ मत पाएका छन् ।
त्यस्तै विजयकुमार गच्छदारले ३५५ र चन्द्र भण्डारीले ३५१ मत पाएका छन् । कांग्रेसका दुई जना उपसभापति निर्वाचित हुन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4