
१ पुस, काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे निर्वाचित भएका छन् ।
बिहीबार सकिएको मतगणनामा विकास लामालाई ७९८ मतान्तरले पराजित गर्दै आङदेम्बे निर्वाचित भएका हुन् । कुल ४६८१ मत खसेकोमा
सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका आङदेम्बेले २७११ मत पाएका छन् भने डा. शेखर कोइरालाको प्यानलका उम्मेदवार विकास लामाले १९१३ मत पाएका छन् ।
कांग्रेसको सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार निर्वाचित भएका छन् । यसैगरी सहमहामन्त्री (महिलातर्फ) डिना उपाध्याय निर्वाचित भएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4