८ पुस, काठमाडौं । सर्वोच्च अदालतले कुख्यात अपराधी चार्ल्स शोभराजलाई थुनामुक्त गर्नुनपर्ने कुनै कारण भए ३ दिनभित्र पेश गर्न सरकारलाई आग्रह गरेको छ ।
शोभराजले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले तीन दिनभित्र महान्यायाधिवक्ता कार्यालय मार्फत जवाफ पठाउन आदेश दिएको हो ।
शोभराजले वृद्ध उमेरका कारण आफूलाई जेलमुक्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
हेर्नुहोस् सर्वोच्चको आदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4