९ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक प्रतिदेवन पेश गरेका छन् ।
पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार विहान बसेको बैठकमा प्रचण्डले आफ्नो प्रतिवेदनको वाचन गरेका थिए । त्यसबारे दिउँसो ३ बजे बस्ने बैठकमा छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4