
१५ पुस, काठमाडौं । गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसार बिहीबार गुरुङ समुदायले धुमधामले मनाएका छन् । उनीहरुले यो पर्व नयाँ वर्षको रुपमा मनाउँछन् ।
काठमाडौंमा रहेका गुरुङ समुदायले भने टुँडिखेलमा भेला भएर मनाएका छन् । जातीय पोशाक र भेषभूषासहित भेला भएका उनीहरुले टुँडिखेल वरपरको सडकमा झाँकीसहित र्याली प्रदर्शन गरेका थिए ।
गुरुङ समुदायका महिला र पुरुष आफ्नो जातीय पोशाकसहित उपस्थित भई आफ्नो समुदायमा प्रचलित नृत्य प्रस्तुत गरेका थिए ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4