१८ पुस, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बालकोटमा बसिरहेको छ । राष्ट्रियसभा निर्वाचनको उम्मेद्वारबारे छलफल गर्न बैठक बसिरहेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।
‘राष्ट्रियसभाको चुनावमा उम्मेद्वारबारे छलफल गर्न बैठक बसिरहेको छ । अरु पनि छलफलको एजेण्डा छन्’, उनले भने । राष्ट्रियसभा निर्वाचन बाहेक पार्टी कामको समीक्षा हुने गुरुङले बताए ।
आगामी १२ मंसिरमा १९ सदस्यका लागि राष्ट्रियसभाको निर्वाचन हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4