
२६ पुस, काठमाडौं । नेपालका धेरै समुदायले मनाउने चाड माघे संक्रान्ति आउन अब चार दिन बाँकी छ । माघे संक्रान्तिमा धेरै बिक्री हुने परिकारमध्येको एक हो चाकु ।
उखुको रसबाट बन्ने सख्खर पकाएर विभिन्न मर मसला मिसाएर तयार पारिने चाकुको स्वाद धेरै नेपालीको जिब्रोमा बसेको हुन सक्छ । गुलियो चाकु तयार पार्न यसका उत्पादकहरुलाई भ्याइ नभ्याइ छ ।
चाकु बनाइने क्षेत्रमा चर्चित नाम हो टोखा । यस क्षेत्रका चाकु उत्पादकहरु सख्खर पकाउने, त्यसलाई बाटेर निश्चित आकारमा राख्ने र प्याकिङ गरेर बजार पठाउने काममा निकै व्यस्त छन् ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4