२९ पुस, काठमाडौं । काठमाडौं उपत्यकासहित मोरङ र कास्कीमा पनि कोभिड-१९ को संक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बिहीबार दुई जिल्ला मोरङ र कास्कीमा पनि सक्रिय संक्रमित संख्या ५ सयभन्दा बढी रहेको छ । यो सँगै सक्रिय संक्रमित संख्या ५ सयभन्दा बढी हुने जिल्ला ५ पुगेको छ ।
यसअघि उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा सक्रिय संक्रिमितको संख्या ५ सयभन्दा बढी थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4