+
+

डोटीको झिमे मालिका माविलाई ८ सय थान झोला सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते १४:३०

१७ माघ, काठमाडौं । डोटीको झिमे मालिका माध्यामिक विद्यालयलाई ८ सय थान स्कुल झोला हस्तान्तरण गरिएको छ ।

एसएस फाउन्डेसनले डोटीको केआई सिंह गाउँपालिका–४ मा अवस्थित उक्त विद्यालयलाई स्कुल झोला हस्तान्तरण गरेको हो ।

एसएस फाउन्डेसनका अध्यक्ष मदन दास श्रेष्ठका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले विद्यालयलाई झोला हस्तान्तरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?