१७ माघ, काठमाडौं । डोटीको झिमे मालिका माध्यामिक विद्यालयलाई ८ सय थान स्कुल झोला हस्तान्तरण गरिएको छ ।
एसएस फाउन्डेसनले डोटीको केआई सिंह गाउँपालिका–४ मा अवस्थित उक्त विद्यालयलाई स्कुल झोला हस्तान्तरण गरेको हो ।
एसएस फाउन्डेसनका अध्यक्ष मदन दास श्रेष्ठका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले विद्यालयलाई झोला हस्तान्तरण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4