+
+

खुला विश्वविद्यालयको उपकुलपतिमा शिलु मानन्धर

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते १९:२३

१७ माघ, काठमाडौं । आज बसेको मन्त्रिपरिषद‍्को बैठकले खुला विश्वविद्यालयको उपकुलपतिमा डा. शिलु मानन्धरलाई नियुक्त गरेको छ।

शिक्षामन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिले मानन्धरसहित मनप्रसाद वाग्ले र ईन्द्र कार्कीको नाम सिफारिस गरेको थियो । तीनजनाको नाम सिफारिस गरेकोमा मानन्धरलाई उपकुलपतिमा नियुक्त गरिएको स्रोतले जानकारी दिएको छ ।

मन्त्रिपरिषद‍्को निर्णयसँगै खुला विश्वविद्यालयले आठ महिनापछि उपकुलपति पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?