+
+

मादी नदीको पुलबाट हाम फाल्दा एक महिलाको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २२ गते १६:२४

२२ माघ, तनहुँ । तनहुँको दमौलीस्थित मादी नदीको पुलबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ ।

तनहुँको व्‍यास नगरपालिका-३ र व्‍यास नगरपालिका-४ जोड्ने मादी पुलबाट शनिबार दिँउसो हाम फाल्दा महिलाको मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्‍यु हुने महिलाको नाम ठेगाना खुल्‍न नसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?