२२ माघ, काठमाडौं । वर्षासँगै शुक्रबार काठमाडौं आसपासका डाँडाहरुमा हिउँ पर्यो । शनिबार पनि विहानबाट मौसम सुधार आएको थियो, त्यसैले हिउँ पर्ने अपेक्षासहित युवा युवतीहरु चन्द्रगिरि लगायतका डाँडामा पुगेका थिए ।
तर राम्रोसँग घाम नलागेपनि पानी नै परेन । त्यसैले डाँडाहरुमा पुगेकाले चाहे जस्तो हिउँ खेल्न पाएनन् । बाटोमा अघिल्लो दिन परेको हिउँ त थियो, तर मानिसहरु हिँडेका कारण सफा थिएन ।
सफा हिँउ खोज्न युवा युवतीहरु अप्ठ्यारोमा जोखिम मोल्न समेत तयार देखिए । चन्द्रगिरी जाने सडकको आसपास पहिरोमा समेत उनीहरु पुगेका थिए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4