२३ माघ, काठमाडौं । प्रधानमन्त्रीबाट हटेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक आइतबार बालुवाटार जाँदैछन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न ओली आइतबार ४ बजे बालुवाटार जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा स्थानीय तहको निर्वाचन र अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को बारेमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4