+
+

आशिष र जुनुको ‘सानो सानो कुरामा’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते १८:५९

गायक आशिष सचिनको स्वर, सन्तोष सुनुवारको शब्द तथा संगीतमा तयार भएको ‘सानो सानो कुरामा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतको भिडियोलाई भारतको आसाममा छायांकन गरिएको हो ।

पारिवारिक प्रेमकथामा आधारित रहेको यो गीतको भिडियोमा गायक आशिष सचिन र मोडल जुनु नाथको अभिनय छ ।

भिडियोमा आशिष र जुनुलाई नवविवाहित जोडीको रुपमा देख्न सकिन्छ । भिडियोलाई रिन्तु चौधरीले निर्देशन गरेका हु । मानस काश्यपको सम्पादन रहेकोे भिडियोको छायांकन बितुल दासले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?