२४ माघ, काठमाडौं । नेपाली कांग्रेसको प्रवक्तामा नेता डा. प्रकाशशरण महत चयन भएका छन् ।
नेता महतलाई सभापति शेरबहादुर देउवाले सोमबार पार्टी प्रवक्ताको जिम्मेवारी दिएका हुन् । महत पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए ।
महत सभापति देउवा प्यानलबाटै महामन्त्रीमा चुनाव लडेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4