२४ माघ, काठमाडौं । आज बोलाइएको न्याय परिषद्को बैठक स्थगित भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले आजका लागि बैठक बोलाएको थियो, तर परिषद्का सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसकेपछि बैठक स्थगित भएको हो ।
आज बोलाइएको पारिषद्को बैठकमा सदस्य भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसकेकाले बैठक स्थगित गरिएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4