भारत प्रशासित जम्मु काश्मीरमा विश्वकै सबैभन्दा अग्लो रेलवे पुलको निर्माण चलिरहेको छ । उक्त रेलवे ब्रिजको नाम चेनाब ब्रिज हो । जम्मु काश्मीरको रिएसी जिल्लास्थित चेनाब नदीमा उक्त पुल बनिरहेको छ ।
निकै सुन्दर प्राकृतिक छटाको पृष्ठभूमिमा बन्न थालेको उक्त रेलवे पुल ३ सय ५९ मिटरको उचाइँमा छ । । अर्थात् यो पुल इफेल टावरभन्दा ३५ मिटर अग्लो छ ।
स्टिलबाट निर्माण भएको यो पुलको लम्बाई १३ सय १५ मिटर छ यो पुलले जम्मु काश्मीरलाई बाँकी भारतसँग रेलमार्गबाट जोड्ने बताइएको छ ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4