+
+

निर्वाचन अधिकृत खटाउन उपसचिवहरुको विवरण माग

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते १८:३८

३ फागुन, काठमाडौं । सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयले देशभरका उपसचिवहरुको विवरण माग गरेको छ ।

मन्त्रालयका शाखा अधिकृत अनुज घिमिरेका अनुसार सबै मन्त्रालय, सचिवालय, आयोग, प्रतिष्ठान, विभाग तथा निकायहरुसँग राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतहरुको नामावली पठाउन निर्देशन दिएको हो ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान अधिकृत खटाउन लागि २ दिन भित्र विवरण माग गरेको हो ।

हेर्नुहोस् पत्रः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?