+
+

लागू औषधसहित हेटौंडाबाट दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३ गते २०:०२

३ फागुन, हेटौंडा । प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

विशेष सूचानाको आधारमा प्रहरीले हेटौंडा-४ मा सञ्चालित चटामरी हाउसबाट लागू औषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चटामरीका सञ्चालक हेटौंडा-२ का ४० वर्षीय नमोरत्न मानन्धर र हेटौंडा-८ कमानेका १८ वर्षीय अभिषेक मोक्तान रहेका छन् ।

पक्राउ परेका उनीहरुको चटामारीमा लुकाएर राखिएको १ सय एमएलको ओमरेक्ससहित २० ग्राम लागूऔषध गाँजासमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?