+
+

मन्त्रिपरिषद्को बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते १२:२२

५ फागुन, काठमाडौं । सत्ता गठबन्धनमा एमसीसीको विषयमा छलफल गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

मन्त्रिपरिषद् बैठक दिउँसो साढे २ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा एमसीसीका साथै मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने बताइएको छ ।

एमसीसीको विषयमा छलफल गर्न आजै पाँच बजे सत्ता गठबन्धनको बैठक पनि बस्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?