६ फागुन, काठमाडौं । ओमानमा जारी टी-२० विश्वकप छनोटअर्गत नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमानने ५ विकेट गुमाएको छ ।
नेपालले ८ ओभरको समाप्तिमा ५ विकेट लिएको छ । नेपालका लागि जितेन्द्र मुखिया, दिपेन्द्र सिंह, कप्तान सन्दीप लामिछाने र कमलसिंह ऐरीले १/१ विकेट लिए । साथै एउटा रनआउट भएको छ । ओमानले ८ ओभरको समाप्तिमा ३३ रन बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4