+
+

फिलिपिन्सविरुद्ध दीपेन्द्रले पनि बनाए अर्धशतक

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ७ गते १३:०१

७ फागुन, काठमाडौं । ओमानमा भइरहेको आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायरअन्तर्गत दीपेन्द्र सिंह ऐरीले पनि फिलिपिन्स अर्धशतक प्रहार गरेका छन् ।

दीपेन्द्रले १७औं ओभरको पहिलो बलमा हेनरी टेलरलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् ।

दीपेन्द्रले ३७ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा ५४ रन बनाए ।

खेलमा फिलिपिन्सले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । यही खेलमा नेपालका कुशल भुर्तेलले पनि अर्धशतक पूरा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?