९ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । अहिले केहीबेरमा सचिवालय बैठक बस्ने प्रवक्ता जगनाथ खतिवडाले बताए ।
शनिबार बसेको स्थायी कमिटी बैठकले एमसीसीबारे निर्णय लिने अधिकार सचिवालय बैठकलाई दिएको छ । एकीकृत समाजवादीले एमसीसी संसदमा पेश दिएको छ ।
तर सम्मानित नेता झलनाथ खनालले एमसीसी पेश गरिएकोमा संसदमै उभिएर विरोध जनाएका थिए । सोमबारको प्रतिनिधिसभामा एमसीसी पेश भएपछि एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4