१३ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश गरेको विरोधमा शुक्रबार पनि काठमाडौंमा प्रदर्शन भएको छ ।
नेपाल बुद्धिजीवी संगठनले नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शन गरेको हो ।
उनीहरुले प्रदर्शनमा ‘सम्पूर्ण देशभक्त बुद्धिजीवीहरु एकजुट होऔं, यथास्थितिमा एमसीसी पास गर्ने षडयन्त्रविरुद्ध खबरदारी गरौं’ लगायतका नारा लगाएका थिए ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका राजनीतिक दलका भ्रातृ संगठनले एमसीसीविरुद्ध बानेश्वर क्षेत्रमा विगत एक हप्तादेखि प्रदर्शन गर्दै आएका छन् ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4