+
+

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १४ गते १८:२५
फाइल तस्वीर ।

१४ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटीको बैठक बोलाएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा छलफल गर्न आइतबार विहान ११ बजे स्थायी कमिटीको बैठक बोलाइएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

आइतबार नै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । उक्त बैठक बस्नुअघि एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?