+
+

एमसीसी अनुमोदन हुनु इतिहासकै ठूलो राष्ट्रघात : प्रगतिशील रुपान्तरण आन्दोलन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १७:५४

१६ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन इतिहासकै ठूलो राष्ट्रघात साबित हुने प्रगतिशील रुपान्तरण आन्दोलन, नेपालले बताएको छ ।

आइतबार संसदबाट व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन भएको थियो । प्रगतिशील रुपान्तरण आन्दोलनका अध्यक्ष श्याम श्रेष्ठले सोमबार विज्ञप्ति जारी गर्दै एमसीसीले नेपाललाई अमेरिकाको इण्डो-प्यासिफिक रणनीतिको हिस्सा बनाउने दाबी गरेका छन् ।

व्याख्यात्मक घोषणाको नाममा जनताको आँखामा छारो हाल्ने काम मात्र भएको र यसले कुनै कानूनी हैसियत नराख्ने समेत श्रेष्ठले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?