+
+

रानी र सन्तोषको स्वरमा ‘रहे नरहे’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते १८:३५

२० फागुन, काठमाडौं । रानी शाक्य र सन्तोष आलेको स्वर रहेको ‘रहे नरहे’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सन्तोष आलेको शब्द तथा संगीत र बलराम समालको एरेन्ज रहेको छ ।

प्रेमकथाको यो गीतको भिडियोलाई माधव अधिकारीले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो । भिडियोमा विकास लामिछाने र गीत ढुंगाना फिचरिङ छन् ।

आवेश बज्राचार्यले खिचेको भिडियोलाई माधव बेल्वासेले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?