
२१ फागुन, काठमाडौं । गणेशमान सिंह स्पोर्टस कमिटीको तत्वाधानमा नेपाल फेन्सिङ संघकाे आयाेजनामा गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगिता शनिबार सुरु भएकाे छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदकाे कभर्डहलमा सुरु प्रतियोगिताको उद्घाटन पूर्व उपप्रधानमन्त्री एवं गणेशमान सिंह फाउन्डेशनका अध्यक्ष प्रकाशमान सिंहले गरे ।
तीन दिन चल्ले प्रतियाेगितामा विभिन्न टिमले प्रतिस्पर्धा गर्नेछन् ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4