+
+

प्रेस चौतारी लुम्बिनीको अध्यक्षमा पन्थी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २१ गते २०:२४

२१ फागुन, दाङ । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा शोभाखर पन्थी सर्वसहमत चयन भएका छन् ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा शनिबार भएको प्रथम अधिवेशनले पन्थीको अध्यक्षतामा ४६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा दशरथ घिमिरे, लक्ष्मी तिमिल्सेना, महासचिवमा निरा गौतम, सचिवमा वेनी माधव बस्याल, ओपेन्द्र बस्नेत र कोषाध्यक्षमा एलवी थापा चयन भएका छन् ।

त्यस्तै चौतारीले ११ बुँदे घोषणा पत्र जारी गरेको छ । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले अधिवेशनको उट्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?