+
+

डेढ करोड रुपैयाँसहित व्यवसायी अमित अग्रवाल पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते २०:०५
अग्रवालबाट बरामद नगद

२२ फागुन, काठमाडौं । स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१३ ताहाचलबाट व्यवसायी अमित अग्रवाल र २६ वर्षका बिक्की खड्का पक्राउ परेका हुन् ।

भारत सिलगुढीका अग्रवाल सुनका नक्कली गरगहनाको कारोबारमा पनि मुछिएका व्यक्ति हुन् । उनीहरुमाथि अनुसन्धान भइरहेको अपराध महाशाखाका प्रमुख एसएसपी बसन्तबहादुर कुँवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?