२७ फागुन, काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोभि८-१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरुलाई अनिवार्य पीसीआर नगराउन आग्रह गरेको छ ।
शुक्रबार मन्त्रालयका सह-प्रववक्ता डा. समीर कुरमा अधिकारीले विज्ञप्ति जारी गर्दै कोरोनाको लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरुलाई अनिवार्य पीसीआर नगराउन अनुरोध गरेका हुन् ।
पछिल्लो समय कोरोना संक्रमणदर घट्दै जान थालेको छ । पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण देखिएको छ ।
हेर्नुस् मन्त्रालयको विज्ञप्ति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4