+
+

चैत ९ र १० मा एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते १९:१८

१ चैत, काठमाडौं । नेकपा एमालेले ९ र १० चैतमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

मंगलबार बसेको एमालेको सचिवालय समितिको बैठकले ९ र १० चैतमा केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

त्यस्तै ७ चैतमा पोलिट्ब्यूरो समितिको बैठक हुने र १३ गते स्थायी कमिटीको बैठक बस्ने उनले जानकारी दिए । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?