६ चैत, काठमाडौं । नेपाली कांग्रेका केन्द्रीय सदस्य प्रदीप पौडेलले केपी शर्मा ओली नेपाली राजनीतिका अराजक पात्र भएको बताएका छन् ।
लमजुङको मध्यनेपालमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ओलीले दुई तिहाइ मत पाएर सरकार चलाउने म्यान्डेट पाउँदा आफ्नै अहमताले अवसर गुमाएको बताए ।
‘पार्टीभित्र र बाहिर उहाँले कसैलाई सम्मान गर्न सक्नुभएन । उहाँमा बढी नै अहमता छ । सरकारमा हुँदा कार्यकर्तालाई अरिंगाल भएर टोक भन्ने कहिले के भन्ने’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4