+
+

एमालेको पोलिटव्युरो बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते ७:४१

७ चैत, काठमाडौं । स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न नेकपा एमालेको पोलिटव्युरो बैठक आज बस्दै छ ।

बिहान ११ बजे कार्की व्यांक्वेट बबरमहलमा बस्ने बैठकमा समसामयिक राजनीतिको समीक्षाका साथै पार्टीको घोषणापत्र निर्माण, उम्मेदवार छनोटको मापदण्ड लगायत विषयमा छलफल हुने एमालेले जनाएको छ ।

निर्वाचनको तयारीमा सक्रिय एमालेले आगामी चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक पनि बोलाएको छ । यसैगरी चैत १३ गते स्थायी कमिटीको बैठक बस्ने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?