+

खेल चिकित्सक अजय राणालाई स्पेसल अवार्ड

२०७८ चैत  ८ गते १६:२६ २०७८ चैत ८ गते १६:२६
खेल चिकित्सक अजय राणालाई स्पेसल अवार्ड

८ चैत, काडमाडौं । नेपालका प्रथम खेलकुद चिकित्सक अजय राणालाई संयुक्त रुपमा बजाज पल्सर स्पोर्टस अवार्ड–२०७७ मा स्पेसल अवार्ड प्रदान गरिएको छ ।

राखेप गठन भएपछि चिकित्सकका रुपमा नियुक्ति पाएका पहिलो व्यक्ति हुन्– डा. अजय राणा । उनी हकीका राष्ट्रिय खेलाडी तथा फुटबलका ए डिभिजन खेलाडी समेत हुन् ।

भारतमा खेलकुद चिकित्सा पढेर फर्किएपछि राखेपमा नियुक्ति पाएका उनले ३२ वर्ष खेल चिकित्सकको रुपमा विताए ।

राष्ट्रिय खेलकुद परिषदको खेल चिकित्सकका रुपमा जीवन व्यतीत गरी अजय राणाले अवकास पाएको पनि दशक पुग्न लागेको छ । तर खेलकुदमा अझै पनि विशेष अवस्थामा उनीसँगै परामर्श लिइन्छ । उनको अवकासपछि सरकारले खेल चिकित्सकका रुपमा स्थायी दरबन्दीमा कसैलाई नियुक्त गरेको छैन ।

उनले सन् १९८४ को पहिलो दक्षिण एसियाली खेलकुददेखि १३औं दक्षिण एसियाली खेलकुदसम्म नेपालको चिकित्सकीय सेवा प्रमुखको रुपमा काम गरे ।

पल्सर स्पोर्टस अवार्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०