९ चैत, काठमाडौं । नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बबरमहलस्थित एक ब्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले बैठक उदघाटन मन्तव्य राख्दै बैठक सुरु गरेका छन् ।
दुई दिनसम्म चल्ने बैठक स्थानीय चुनावको तयारीमा केन्द्रित हुने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । बैठकमा पेश हुने एघार एजेण्डा सोमबार बसेको पोलिटब्यूरो बैठकले अनुमोदन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4