+
+

यी हुन् नेकपा एमाले केन्द्रीय कमिटी बैठकका ११ कार्यसूची

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १२:४१

९ चैत, काठमाडौं । नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक काठमाडौंमा सुरु भएको छ । बबरमहलस्थित एक ब्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले बैठक उदघाटन मन्तव्य राख्दै बैठक सुरु गरेका छन् । आजको बैठकका लागि एमालेले ११ वटा कार्यसूची बनाएको छ ।

बैठकका कार्यसूची

१ . रिपोर्टिङ

२ . राजनीतिक प्रतिवेदन

३ . विभागहरूको गठन

४ . स्थानीय निर्वाचनको मापदण्ड र सिफारिश प्रक्रिया

५ . घोषणापत्र तयारी

६ . पार्टीको बार्षिक क्यालेन्डरको तयारी

७ . पार्टी स्थापना दिवस

८ . निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका

९ . सचिवालयको बैठकका निर्णयहरुको अनुमोदन

१० . लेखा तथा आर्थिक व्यवस्थापन विनियम

११ . विविध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?