१० चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा अधिकतम ५ जनालाई मात्र मञ्चमा राख्न र वक्ता बनाउन निर्देशन दिएका छन् ।
बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकको समापनका क्रममा ओलीले सार्वजनिक कार्यक्रमको व्यवस्थापनमा ध्यान दिन निर्देशन दिएका हुन् ।
प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अधिकतम ५ जना मात्र बक्ता राख्न र उनीहरुलाई मात्र मञ्चमा राख्न, खादामाला कम गर्न समेत निर्देशन दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4