काठमाडौं । ‘ग्लोबल मनि विक’को अवसरमा गुल्मीमा वित्तीय सचेतना कार्यक्रम आयोजना गरिएको छ ।
एनएमबि बैकको शाखा कार्यालय तम्घासले रेसुङ्गा बहुमुखी क्याम्पसमा वित्तीय सचेतनामुलक कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमको सहजीकरण शाखा प्रबन्धक प्रविन अधिकारी र बैकका कर्मचारी विमल घर्तीले गरेका थिए ।
कार्यक्रममा डिजिटल बैकिङ, यसको महत्व, शेयर बजार, बचतको महत्व, बैकिङ फ्रड तथा अन्य आर्थिक क्रियाकलापबारे जानकारी दिइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4