
१४ चैत, काठमाडौं । पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि दबाब दिँदै एक समूहले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।
बोलन्या थली नामक अभियानले पश्चिम सेती जलविद्युत निर्माणका लागि दबाब दिन सुदूरपश्चिमबासीका १ लाख चिठी र २२ डोका सहित माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।
३ दिन मण्डलामा प्रदर्शन गरेर ती पत्रहरु प्रधानमन्त्रीलाई बुझाउने तयारी रहेको बोलन्या थलीले जनाएको छ ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4