१ वैशाख, धनगढी । अछाममा नेकपा माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज लोकबहादुर साउद नेकपा एमालेमा प्रवेश गरेका छन् ।
माओवादीको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्षसमेत रहेका साउद एमालेमा प्रवेश गरेका हुन् ।
बान्नीगढी जयगढमा आयोजित कार्यक्रममा साउदसँगै प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई एमालेका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज झपटबहादुर बोहराले स्वागत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4