
फाइल तस्वीर
४ वैशाख, काठमाडौं । नेपाल वायुसेवा निगमले ९ वैशाखदेखि साउदी अरेबियाको रियादमा नियमित उडान सुरु गर्ने भएको छ ।
निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै अप्रिल २०२२ र मे महिनाका लागि काठमाडौं-रियाद-काठमाडौं उडान तालिका समेत सार्वजनिक गरेको छ ।
निगमले निकट भविष्यमा थप नयाँ हवाइ गन्तव्यसँग जोडिने प्रतिवद्धता समेत जाहेर गरेको छ ।
हेर्नुहोस् उडान तालिका :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4