
३ वैशाख, काठमाडौं । जनता समाजवादीले पार्टी (जसपा) ले सत्ता गठबन्धनको बैठकमा एक महानगरपालिका र तीन उपमहानगरपालिकाको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ ।
आइतबार दिउँसो बसेको सत्ता गठबन्धनको केन्द्रीय संयन्त्रको बैठकमा वीरगंज महानगरपालिका र अरु तीन उपमहानगरपालिकामा दाबी गरेको एक नेताले जानकारी दिए ।
जसपाले वीरगंजका अलवा धरान, जनकपुरधाम र नेपालगञ्ज उपमहानगरपालिकामा पनि नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4