+
+

अछामका जिल्ला न्यायाधीश सर्वोच्च अदालतमा तानिए

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १७:०३

५ वैशाख, काठमाडौं । जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशी सर्वोच्च अदालतमा काजमा तानिएका छन् ।

कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीले उनलाई काजमा काठमाडौं तानेका हुन् ।

ऐनमा व्यवस्था नै नभएको अवस्थामा बलात्कारमा परेकी किशोरीले बयान फेरेको भनेर जोशीको इजलासले ३ वर्ष सजाय तोकेको थियो ।

त्यो फैसलाको प्रारम्भिक जाचबुझपछि जोशीलाई सर्वोच्च तानिएको न्याय परिषद स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?