
५ वैशाख, काठमाडौं । विदेशबाट ल्याएको रकम रोक्का गरिएको विषयमा पृथ्वीबहादुर शाहले पेश गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश अस्वीकार गरेको छ ।
सोमबार न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले मुद्दालाई पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको हो ।
पृथ्वी आफूले विदेशबाट ल्याएको रकम फुकुवा गर्न अन्तरिम आदेश माग गरेर सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4